Logo

२०८३, श्रावण ३०गते


images
images

कर्णालीविरुद्ध संघर्षपूर्ण जित निकाल्दै फाइनलमा पुग्यो जनकपुर

कर्णालीविरुद्ध संघर्षपूर्ण जित निकाल्दै फाइनलमा पुग्यो जनकपुर

images
  • कर्णालीविरुद्ध संघर्षपूर्ण जित निकाल्दै फाइनलमा पुग्यो जनकपुर
    images
    images

    काठमाडौँ । जनकपुर बोल्ट्स सिद्धार्थ बैक नेपाल प्रिमियर लिग(एनपिएल)को फाइनलमा प्रवेश गरेको छ ।

    images
    images
    images

    दोस्रो क्वालिफायर खेलमा कर्णाली याक्समाथि २ विकेट जित निकाल्दै जनकपुर बोल्ट्स फाइनलमा प्रवेश गरेको हो ।

    images
    images
    images

    अब जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स उपाधिका लागि शनिवार भिड्ने छन् ।

    images
    images
    images

    जितका लागि १ सय १९ रनको लक्ष्य पाएको जनकपुर बोल्ट्सले १९ ओभरमा ८ विकेट गुउमाउँदै लक्ष्य पुरा गर्‍यो ।

    कर्णालीको जितमा जेम्स निशामले आक्रामक पारि खेले । उनले १७ बलमा ४५ रन बनाए । हर्ष ठाकरले १७ रनको योगदान दिए ।

    मायन यादवले १४ रन बनाउँदा आकाश त्रिपाठीले १३ रनको योगदान दिए । शेर मल्ल १६ रनमा नट आउट रहे ।

    अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । शुभ कंसाकार ३, आसिफ शेख ४, लाहिरु मिलन्था ९, मोहम्मद मोहसिनले १ रनको योगदान दिए । किशोर महतो शून्य रनमा नट आउट रहे ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एनपिएल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।