Logo

२०८३, श्रावण ३०गते


images
images

जनकपुरलाई पराजित गर्दै सुदूरपश्चिम एनपिएलको फाइनलमा

जनकपुरलाई पराजित गर्दै सुदूरपश्चिम एनपिएलको फाइनलमा

images
  • जनकपुरलाई पराजित गर्दै सुदूरपश्चिम एनपिएलको फाइनलमा
    images
    images

    काठमाडौँ । सुदूरपश्चिम रोयल्स सिद्धार्थ बैक नेपाल प्रिमियर लिग(एनपिएल)को फाइनलमा प्रवेश गरेको छ ।

    images
    images
    images

    आज भएको पहिलो क्वालिफायर खेलमा जनकपुर बोल्ट्समाथि ८ विकेटको जित निकाल्दै सुदूरपश्चिम रोयल्स फाइनलमा प्रवेश गरेको हो ।

    images
    images
    images

    जितका लागि १ सय ४० रनको लक्ष्य पाएको सुदूरपश्चिमले १८.३ ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो ।

    images
    images
    images

    सुदूरपश्चिमको जितमा ओपनर विनोद भण्डारीले अर्धशतक प्रहार गरे । सैफ जैबले ३२ रनको योगदान दिए । ब्राण्डन मक्मुलनले २५ रनको योगदान दिए ।

    कप्तान दीपेन्द्र सिंह ऐरी २० रनमा नट आउट रहे । ओपनर विनोद भण्डारी पनि ५८ रनमा नट आउट रहे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एनपिएल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।