काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को ट्रफी आज सार्वजनिक हुँदैछ। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार आज बिहान प्रधानमन्त्री ओलीले ट्रफी सार्वजनिक गर्ने कार्यक्रम तय भएको हो।
क्यानका अनुसार सोमबार बिहान ८:३० बजे सिद्धार्थ बैंक एनपिएल ट्रफी धरहराबाट सार्वजनिक हुन लागेको हो। ट्रफी सार्वजनिक समारोहमा प्रधानमन्त्रीसहित विशिष्ट व्यक्तित्वको सहभागिता रहनेछ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology