Logo

२०८३, श्रावण ३०गते


images
images

एनपिएल : एलबोसिस्टोको घातक बलिङ संगै १०३ रनमा समेटियो पोखरा

एनपिएल : एलबोसिस्टोको घातक बलिङ संगै १०३ रनमा समेटियो पोखरा

images
  • एनपिएल : एलबोसिस्टोको घातक बलिङ संगै १०३ रनमा समेटियो पोखरा
    images
    images

    काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपिएल) को मंगलवारको दोश्रो खेलमा पोखरा एभेन्जर्स १०३ रनमा समेटिएको छ ।
    पोखरालाइ सस्तैमा समेट्न कर्णाली याक्सका विलियम बोसिस्टोले ६ विकेट लिए ।  पोखरा १६ ओभर ३ बल खेल्दै मात्र  १०३ रनमा समेटिएको हो । घातक बलिङ गरेका बोसिस्टोले २८ रन खर्चिएर ६ विकेट लिए । 

    images
    images
    images

    कप्तान सोमपाल कामी, विपिन शर्मा र युनिश ठकुरीले समान  १/ १ विकेट लिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एनपिएल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।