Logo

२०८३, श्रावण ३०गते


images
images

एनपिएलबाट बाहिरिने पहिलो टोली बन्यो लुम्बिनी

एनपिएलबाट बाहिरिने पहिलो टोली बन्यो लुम्बिनी

images
  • एनपिएलबाट बाहिरिने पहिलो टोली बन्यो लुम्बिनी
    images
    images

    काठमाडौं । लुम्बिनी लायन्स सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) बाट बाहिरिएको छ ।

    images
    images
    images

    काठमाडौं गुर्खाजसँग १८ रनले पराजित भएसँगै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग चरणबाट बाहिरिएको हो ।

    images
    images
    images

    लुम्बिनी एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएको हो । लुम्बिनीको ६ खेलमा ५ मा हार र १ मा जित सहित २ अंक छ ।

    images
    images
    images

    काठमाडौंँसँगको हारसँगै प्रतियोगिताबाट बाहिरिने लुम्बिनी पहिलो टोली बन्यो ।

    लुम्बिनी यसअघि विराटनगर किंग्स, पोखरा एभेन्जर्स, सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्ससँग पराजित भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एनपिएल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।