काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा पोखरा एभेन्जर्सले सुपर ओभरमा विराटनगर किङ्सलाई पराजित गरेको छ ।
सुपर ओभरमा पहिले ब्याटिङ गरेको पोखरा एभेन्जर्सले १८ रनको योगफल बनायो । उक्त लक्ष्य पछ्याएको विराटनगर किङ्सले ६ बलमा ५ रन मात्रै जोड्न सक्यो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology