Logo

२०८३, श्रावण ३०गते


images
images

नेपाल‌ आइपुगे क्रिकेटर ब्रायन लारा, आजै एनपिएल हेर्न जाने

नेपाल‌ आइपुगे क्रिकेटर ब्रायन लारा, आजै एनपिएल हेर्न जाने

images
  • नेपाल‌ आइपुगे क्रिकेटर ब्रायन लारा, आजै एनपिएल हेर्न जाने
    images
    images

    काठमाडौं । वेस्ट इन्डिजका महान पूर्व क्रिकेटर ब्रायन लारा नेपाल‌ आइपुगेका छन् । फ्लाइ दुबईबाट बिहान लारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन् ।

    images
    images
    images

    उनी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अवलोकनका लागि कीर्तिपुरस्थित टियु मैदान पुग्ने क्यानले जनाएको छ । लारा ३ दिन नेपाल बस्ने तालिका छ ।

    images
    images
    images

    ट्रिनिडाड एन्ड टोबागोका महान ब्याटर ५५ वर्षे लाराले ओडिआइ र टेस्ट क्रिकेट दुवैमा १० हजार भन्दा बढि रन बनाएका छन् । टेस्ट क्रिकेटमा एकै इनिङमा नटआउट ४ सय रन बनाउने कीर्तिमान लाराकै नाममा छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एनपिएल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।