Logo

२०८३, श्रावण ३०गते


images
images

महामाया भवानी माविमा सरस्वती पूजा तथा अक्षराम्भ कार्यक्रम

महामाया भवानी माविमा सरस्वती पूजा तथा अक्षराम्भ कार्यक्रम

images
  • महामाया भवानी माविमा सरस्वती पूजा तथा अक्षराम्भ कार्यक्रम
    images
    images

    देवदह । महामाया भवानी माध्यमिक विद्यालयमा सरस्वती पूजा तथा अक्षराम्भ कार्यक्रम सम्पन्न भएको छ । सोमबार विशेष कार्यक्रम आयोजना गरि सरस्वती पूजा तथा अक्षराम्भ कार्यक्रम मनाइएको विद्यालयका प्रधानाध्यापक ऋषिश्वर अर्यालले जानकारी दिए । 

    images
    images
    images

    विद्यालयको स्वर्ण महोत्सवको अवसरमा विद्यालय परिसरमा निर्मित सरस्वती मन्दिरमा मूर्ति प्रतिस्थापनसहित कार्यक्रम पूजा आराधना गरिएको विद्यालयले जनाएको छ । 

    images
    images
    images

    कार्यक्रममा देवदह नगरपालिका नगर प्रमुख ध्रुव प्रसाद खरेल, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा, वडा नं ४ का वडा अध्यक्ष दमनाथ रेग्मी, विद्यालयका निवर्तमान अध्यक्ष छविलाल घर्ति जिसीसहित शिक्षाप्रेमी, अभिभावक, शिक्षक, विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

    images
    images
    images

    सोमबार १६ जना नयाँ विद्यार्थीले अक्षराम्भ गरेको विद्यालयले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # महामाया भवानी मावि
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।