देवदह । देवदहको महामाया भवानी माविले १२ कक्षा उतिर्ण विद्यार्थी तथा सतप्रतिशत नतिजा ल्याउने शिक्षकलाई सम्मान गरेको छ ।
विद्यालयमा कार्यक्रमको आयोजना गरेर विद्यार्थी तथा शिक्षकलाई सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक ऋषिश्वर अर्यालले जानकारी दिए । विद्यालयका विद्यार्थी समिर कंडेलले ३ दशमलव ८६ जिपिए ल्याएर देवदह प्रथम भएको विद्यालयको दावी छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology