Logo

२०८३, श्रावण ३०गते


images
images

भीम रावलले शंकर पोखरेललाई व्यंग्य गर्दै भने 'झोले नेता'

भीम रावलले शंकर पोखरेललाई व्यंग्य गर्दै भने 'झोले नेता'

images
  • भीम रावलले शंकर पोखरेललाई व्यंग्य गर्दै भने 'झोले नेता'
    images
    images

    काठमाडौँ । भीम रावलले नेकपा एमालेका महासचिव शंकर पोखरेलविरुद्ध व्यंग्य गर्दै 'झोले नेता' भनेका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै नेता रावलले झोले नेताको भनाई भन्दै विद्या भण्डारी राजनीतिमा आउनु गणतन्त्रका लागि खतरा भएको बताएको र देउवाका गल्ति उनका नभएर व्यवस्थाका भएको बताएका छन् ।

    images
    images
    images

    उनले भएका छन् , ‘पूर्व राष्ट्रपति विद्या भण्डारी राजनीतिमा आउनु गणतन्त्रका लागि खतरा तर गणतन्त्र र संवैधानिक प्रणालीको विरुद्धमा सक्रिय नेतासँग चुनाव र सरकारमा गठबन्धन गर्नु गणतन्त्र बलियो बनाउने काम रे ! साथै कांग्रेस सभापति देउवाका गल्ती निजका नभई वर्तमान व्यवस्थाका हुन  रे ! 'झोले' नेताको भनाई !

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भीम रावल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।