Logo

२०८३, श्रावण ३०गते


images
images

पुरानै गठबन्धन ब्युँतिन लाग्याे : भीम रावल

पुरानै गठबन्धन ब्युँतिन लाग्याे : भीम रावल

images
  • पुरानै गठबन्धन ब्युँतिन लाग्याे : भीम रावल
    images
    images

    काठमाडौं । नेकपा  एमालेका नेता भीम रावलले राष्ट्रपतिकाे उम्मेदवारका सन्दर्भमा एजेन्डा नमिलेका दलहरूले हाउगुजी बनाएकाे टिप्पणी गरेका छन् ।

    images
    images
    images

    आज सुर्खेतमा आयाेजित पत्रकार भेटघाटमा रावलले राष्ट्रपतिका लागि यत्राे समय बैठक बस्नुले पुरानै गठबन्धन ब्युँतिने अवस्था आएकाे टिप्पणी गरे ।

    images
    images
    images

    व्यक्तिगत स्वार्थ नभएका कम्युनिस्टहरू एक ठाउँमा आउनुपर्ने देशकाे वर्तमान आवश्यकता भए पनि अहिलेकाे परिस्थिति ठीक उल्टाे भएकाे रावलकाे भनाइ छ ।

    images
    images
    images

    वर्तमान गठबन्धनकाे उल्टाे नतिजा देखिन सुरु भएकाे भन्दै रावलले याे धेरै दिन नटिक्ने बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भीम रावल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।