Logo

२०८३, श्रावण ३०गते


images
images

राजनीति

भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा जाने निश्चित : बुधवार सभागृहमा कार्यक्रम

भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा जाने निश्चित : बुधवार सभागृहमा कार्यक्रम

images
  • भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा जाने निश्चित : बुधवार सभागृहमा कार्यक्रम
    images
    images

    काठमाडौँ । मातृभूमि जागरण अभियान, नेपाल चलाइरहेका नेता डा. भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा समायोजन हुने भएका छन् ।

    images
    images
    images

    मातृभूमि जागरण अभियान, नेपाल र नेपाली कम्युनिष्ट पार्टीबीचको समायोजन बुधवार हुने भएको छ ।

    images
    images
    images

    बुधवार दिउसो साढे १ बजे राष्ट्रिय सभामा कार्यक्रम गरेर मातृभूमि जागरण अभियान, नेपाल र नेपाली कम्युनिष्ट पार्टीबीच समायोजन हुने जानकारी दिएको छ ।

    images
    images
    images

    कार्यक्रमलाई नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड', सहसंयोजक माधव कुमार नेपाल, मातृभूमि जागरण अभियान, नेपालका संयोजक भीम रावलले सम्बोधन गर्ने बताइएको छ ।

    नेपाली कम्युनिष्ट पार्टीमा रावललाई नारायणकाजी श्रेष्ठ, बामदेव गौतम सरहकै वरियता दिने गरि सहमति भएको बताइएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भीम रावल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।