Logo

२०८३, आश्विन ९गते


images
images

देवदहमा खैरेनी क्लिनिक खुल्यो, प्रत्येक महिना स्वास्थ शिविर हुने

देवदहमा खैरेनी क्लिनिक खुल्यो, प्रत्येक महिना स्वास्थ शिविर हुने

images
  • देवदहमा  खैरेनी  क्लिनिक खुल्यो, प्रत्येक महिना स्वास्थ शिविर हुने
    images
    images

    देवदह । रुपन्देहीको देवदह –७ खैरेनीमा सुविधा सम्पन्न फार्मेसी एवम् क्लिनिक सञ्चालनमा आएको छ । विभिन्न किसिमको स्वास्थ्य परिक्षणको लागि बुटवल धाउन पर्ने समस्यलाई मध्यनजर गर्दै खैरेनी क्लिनिक सञ्चालनमा आएको हो ।

    images
    images
    images

    आइतबार वरिष्ठ हाडजोर्नी तथा छाला रोग विशेषज्ञ डा. जयराज शर्माले रीबन काटेर क्लिनिकको उद्घाटन गरे । फार्मेसी तथा क्लिनिकका सञ्चालक मधु भण्डारीले स्थानीयलाई स्वास्थ्य सेवा घरदैलोमै दिन क्लिनिक सञ्चालनमा ल्याइएको बताए ।

    images
    images
    images

    भण्डारीका अनुसार क्लिनिकमा विशेषज्ञ डाक्टर सेवा, अत्याधुनिक प्रयोगशाला, फार्मेसी सेवा, भिडियो एक्स-रे सेवा, डिजिटल एक्स-रे सेवा , निबुलाइजर सेवा, ई.सि.जि. सेवा, माइनर अप्रेशन र होलबडि चेकअप जस्ता सेवाहरु उपलब्ध हुनेछ ।

    images
    images
    images

    १.५ करोडको लगानीमा सञ्चालनमा आएको क्लिनिकमा न्युनतम शुल्क सहित २४सै घण्टा मेडिकल डाक्टरद्वारा उपचार सहित इमेर्जेन्सी सेवा उपलब्ध हुनेछ ।

    265112786_403063141607776_6012211783819929365_n.jpg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।