Logo

२०८३, कार्तिक २५गते


images
images

रुपन्देहीको देवदहमा कुकुर आतंक, कुकुरले टोक्दा सात जना घाइते

रुपन्देहीको देवदहमा कुकुर आतंक, कुकुरले टोक्दा सात जना घाइते

images
  • रुपन्देहीको देवदहमा कुकुर आतंक, कुकुरले टोक्दा सात जना घाइते
    images

    राहुल देव सापकोटा, देवदह। रुपन्देहीको देवदहमा कुकुरले टोकेर सातजना घाइते भएका छ्न। 
    देवदहको शितलनगर,पिपलडांडा र तल्लोखैरेनीका स्थानियलाई कुकुरले टोकेर घाइते बनाएको हो । कुकुरले एक जना बालिकाको आखामा  टोकेको छ भने कसैलाइ हात,खुट्टा र पेटमा गम्भीर रुपमा टोकेको छ । कुकुरले टोके लगतै स्थानियले उक्त कुकुरलाइ लखेटेर मारेका छन। आफू स्वयमलाइ टोके पछि कुकुरलाइ लखेटेर आफैले मारेको एक घाइते बताउँछन ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।