Logo

२०८३, श्रावण ३०गते


images
images

पिस पोस्टर कन्टेस्ट

लायन्स क्लबको ‘पिस पोस्टर कन्टेस्ट’मा बुद्ध पब्लिककी जेसा राना प्रथम

लायन्स क्लबको ‘पिस पोस्टर कन्टेस्ट’मा बुद्ध पब्लिककी जेसा राना प्रथम

images
  • लायन्स क्लबको ‘पिस पोस्टर कन्टेस्ट’मा बुद्ध पब्लिककी जेसा राना प्रथम
    images
    images

    देवदह । लायन्स क्लबले देवदहमा 'पिस पोस्टर कन्टेस्ट’ सम्पन्न गरेको छ । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ पी अन्तर्गत एरिया ३ ले आयोजना गरेको प्रतियोगितमा देवदह बुद्ध पब्लिक आवासीय माध्यमिक विद्यालयकी छात्रा जेसा राना प्रथम भएकी छन् ।

    images
    images
    images

    विभिन्न विद्यालयका १४ जना विद्यार्थीहरूले सहभागिता जनाएको प्रतियोगितामा बुद्ध पब्लिकमा कक्षा ५ मा अध्ययनरत छात्रा जेसा राना प्रथम भएको आयोजकले जनाएको छ ।

    images
    images
    images

    कार्यक्रममा लायन्स लिडरहरु सङ्गम न्यौपाने, रामबहादुर गुरुङ, कृष्ण प्रसाद पाण्डे, निसा सुवेदी र तेजकुमारी चालीसे लगायतले बोल्दै विद्यार्थीको प्रस्तुतीको प्रशंसा गरेका थिए ।

    images
    images
    images

    लायन्स क्लब अफ देवदहकी अध्यक्ष सृजना लोली साप्कोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन दिपेस अर्यालले गरेका थिए । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।