Logo

२०८३, आश्विन ११गते


images
images

यू–१९ एशिया कप

यू–१९ एशिया कप : नेपालले श्रीलंकालाई दियो ८३ रनको लक्ष्य

यू–१९ एशिया कप : नेपालले श्रीलंकालाई दियो ८३ रनको लक्ष्य

images
  • यू–१९ एशिया कप : नेपालले श्रीलंकालाई दियो ८३ रनको लक्ष्य
    images
    images

    काठमाडौँ । नेपालले एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गतको खेलमा श्रीलंकालाई ८३ रनको लक्ष्य दिएको छ ।

    images
    images
    images

    टस हारेर पहिला ब्याटिंग गरेको नेपाल २८.३ ओभरमा अल आउट हुदै ८२ रन मात्र बनाएको हो । नेपालका लागि किब्रिन श्रेष्ठले सर्बाधिक १८ रन बनाए भने सहिल पटेलले १२ र निरज कुमार यादवले १० रन बनाएका थिए ।

    images
    images
    images

    त्यस्तै श्रीलंकाका बलर सेथमिका सेनेभिराथेले ५ विकेट लिएका थिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # यू–१९ एशिया कप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।