Logo

२०८३, आश्विन ११गते


images
images

यू–१९ एशिया कप

यू–१९ एशिया कप : बंगलादेशले टस जित्यो, नेपालले पहिला ब्याटिंग गर्ने

यू–१९ एशिया कप : बंगलादेशले टस जित्यो, नेपालले पहिला ब्याटिंग गर्ने

images
  • यू–१९ एशिया कप : बंगलादेशले टस जित्यो, नेपालले पहिला ब्याटिंग गर्ने
    images
    images

    काठमाडौँ । एसीसी पुरुष यू–१९ एशिया कप अन्तर्गत आज नेपालले बंगलादेशको सामना गर्दैछ । दुबईस्थित आइसीसी एकेडेमीमा हुने यस खेलमा बंगलादेशले टस जितेको र पहिला बलिङ गर्ने निर्णय गरेको छ । योसँगै नेपालले पहिला ब्याटिंग गरिरहेको छ ।

    images
    images
    images

    जारी यू-१९ एशिया कपमा नेपालले पहिलो खेलमा श्रीलंकासँग हार बेहोरेको छ । त्यस्तै बंगलादेशले भने आफ्नो पहिलो खेलमा अफगानिस्तानलाई पराजित गरेको थियो ।

    images
    images
    images

    नेपालले अर्को खेल डिसेम्बर १७ मा अफगानिस्तानसँग खेल्ने तालिका रहेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # यू–१९ एशिया कप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।