Logo

२०८३, आश्विन ११गते


images
images

यू–१९ एशिया कप

भारतलाई हराउदै पाकिस्तानले जित्यो यू–१९ एशिया कपको उपाधि

भारतलाई हराउदै पाकिस्तानले जित्यो यू–१९ एशिया कपको उपाधि

images
  • भारतलाई हराउदै पाकिस्तानले जित्यो यू–१९ एशिया कपको उपाधि
    images
    images

    काठमाडौँ । एसीसी पुरुष यू-१९ एशिया कपको उपाधि पाकिस्तानले जितेको छ । आइतवार भएको फाइनल खेलमा भारतलाई १९१ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तानले उपाधि जितेको हो ।

    images
    images
    images

    पाकिस्तानले दिएको विशाल ३४८ रनको लक्ष्य पछाएको भारत २६.२ ओभरमा अलआउट हुदै १५६ रन बनाएको थियो । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको पाकिस्तानले समीर मिनहासको १७२ रनको शतकीय पारीको सहयोगमा ५० ओभरमा ८ विकेट गुमाउदै ३४७ रन बनाएको थियो ।

    images
    images
    images

    पाकिस्तानले योसँगै दोस्रो पटक यू-१९ एशिया कपको उपाधि जितेको छ । यू-१९ एशिया कपको उपाधि सबैभन्दा बढी भारतले ८ पटक जितेको छ भने बंगलादेशले पनि २ पटक जितेको छ । त्यस्तै अफगानिस्तानले पनि एक पटक यो उपाधि जितेको छ ।

    images
    images
    images

    यस एशिया कपमा नेपालले पनि भाग लिएको थियो । नेपालले समुह चरणका सबै खेलमा हार बेहोर्दै बाहिरिएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # यू–१९ एशिया कप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।