Logo

२०८३, आश्विन ११गते


images
images

यू–१९ एशिया कप

यू–१९ एशिया कप : नेपालले बंगलादेशलाई दियो १३१ रनको लक्ष्य

यू–१९ एशिया कप : नेपालले बंगलादेशलाई दियो १३१ रनको लक्ष्य

images
  • यू–१९ एशिया कप : नेपालले बंगलादेशलाई दियो १३१ रनको लक्ष्य
    images
    images

    काठमाडौँ । नेपालले एसीसी पुरुष यू–१९ एशिया कप अन्तर्गत बंगलादेशलाई १३१ रन्को लक्ष्य दिएको छ ।

    images
    images
    images

    दुबईस्थित आइसीसी एकेडेमीमा जारी खेलमा टस हारेर पहिला ब्याटिंग गरेको नेपालले ३१.१ ओभरमा अल आउट हुदै १३० रन बनाएको हो ।

    images
    images
    images

    नेपालका लागि अभिशेख तिवारीले सर्बाधिक ३० रन बनाए भने आशिष लुहारले २३, साहिल पटेलले १८ र निरज कुमार यादवले १४ रन बनाएका थिए ।

    images
    images
    images

    त्यस्तै बंगलादेशका बलर मोहमद सोबुजले ३ विकेट लिए भने साद इस्लाम, शाहरिआर अल अमिम र अजुजुल हाकिमले २-२ विकेट लिएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # यू–१९ एशिया कप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।