Logo

२०८३, श्रावण ३०गते


images
images

राजनीति

नेपाली कम्युनिस्ट पार्टीले आज काठमाडौंको भृकुटीमण्डपमा एकता सन्देश सभा गर्दै

नेपाली कम्युनिस्ट पार्टीले आज काठमाडौंको भृकुटीमण्डपमा एकता सन्देश सभा गर्दै

images
  • नेपाली कम्युनिस्ट पार्टीले आज काठमाडौंको भृकुटीमण्डपमा एकता सन्देश सभा गर्दै
    images
    images

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आज काठमाडौंमा एकता सन्देश सभा गरिरहेको छ । नेपाली कम्युनिस्ट पार्टीले  १२ बजेदेखि भृकुटीमण्डपमा बागमती प्रदेशस्तरीय एकता सन्देश सभा गर्न लागेको हो ।

    images
    images
    images

    सभामा काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट र्याली गर्दै भृकुटीमण्डपमा भेला हुने कार्यक्रम रहेको छ ।

    images
    images
    images

    एकता सन्देश सभालाई पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाललगायतका नेताहरूले सम्बोधन गर्ने बताइएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।