Logo

२०८३, श्रावण ३०गते


images
images

समाचार

पोखरा विमानस्थल निर्माणको भ्रष्टाचार मुद्धामा विशेष अदालतको निर्णयविरुद्ध सर्वोच्च गयो अख्तियार

पोखरा विमानस्थल निर्माणको भ्रष्टाचार मुद्धामा विशेष अदालतको निर्णयविरुद्ध सर्वोच्च गयो अख्तियार

images
  • पोखरा विमानस्थल निर्माणको भ्रष्टाचार मुद्धामा विशेष अदालतको निर्णयविरुद्ध सर्वोच्च गयो अख्तियार
    images
    images

    काठमाडौँ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएको भ्रष्टाचार मुद्दामा विशेष अदालतको आदेशविरुद्ध अख्तियारले सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दिएको छ । 

    images
    images
    images

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण खरिदमा प्रतिवादीहरु प्रदीप अधिकारी, महेश कुमार बस्नेत, अशोक

    images
    images
    images

    कुमार सुबेदी, सुवर्णराज उपाध्याय, मुरारी भण्डारी, नारायण गिरी र वावुराम पौडेल समेतलाई विशेष अदालतले धरौटीमा रिहा गर्न दिएको आदेश विरुद्ध पुनरावेदन निवेदन सर्वोच्चमा दिएको जानकारी दिएको छ । 

    images
    images
    images

    अख्तियारले विमानस्थल निर्माणका क्रममा उनीहरुले ८ अर्ब ३६ करोड ७३ लाख ५५ हजार २९७ बिगो माग गरेर दायर गरेको रिटमा विशेष अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पोखरा विमानस्थल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।