गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका खिलध्वज पन्थी विजयी भएका छन्। उनले नेकपा एमालेका राजेन्द्र पाण्डेयले पराजीत गर्दै मेयरमा विजयी बिजयी भएका छन्।
उनको आधिकारिक रुपमा घोषणा हुन भने बाँकी छ।
त्यस्तै उपप्रमुख (उपमेयर) मा पनि कांग्रेसकै अमृतादेवी कुवंर विजयी भएकी छन्। उनले एमालेकी रिता पाण्डेलाई पराजीत गरेकी हुन्।
कांग्रेसले रेसुङगा नगरपालिकामा १४ बटा वडा मध्ये १० बटा वडामा प्यानल सहित विजयी हासिल गरेको छ। वडा नम्बर एकमा वडा अध्यक्ष बाहेक बाँकी सबै सदस्य कांग्रेसबाट निर्वाचित भएका छन्।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology