Logo

२०८३, श्रावण ३१गते


images
images

पितृहरुकाे सम्झनामा पाँच लाखकाे काेष स्थापना, बिपन्न परिवारलाई सहयोग गरिने

पितृहरुकाे सम्झनामा पाँच लाखकाे काेष स्थापना, बिपन्न परिवारलाई सहयोग गरिने

images
  • पितृहरुकाे सम्झनामा पाँच लाखकाे काेष स्थापना, बिपन्न परिवारलाई सहयोग गरिने
    images
    images

    सुमन महतारा, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका ६ नेटाखर्क  निवासी हाल स्पेनमा रहेका कृष्ण प्रसाद मरासिनीले आफ्ना पितृहरुकाे  सम्झानामा पाँच लाखकाे काेष स्थापना गरेका छन् । करिब १७ बर्ष दखि स्पेनमा रहेका मरासिनीले आफ्नो वुवाकाे बाषिक पुन्य तिथिकाे दिनमा सहि काेषकाे स्थापना गरेका हुन् । 

    images
    images
    images

    उनले आफू आफ्नो बुवाकाे पुन्य तिथिकाे दिनमा परदेश भएका कारण उपस्थित भएर पुन्य काम गर्न नपाएकोमा दुख व्यक्त गरे । सामाजिक संजाल फेसबुकमा उनले लेखेका छन 'आज म मेरो बुबा आमाको सम्झनामा हरेक वर्ष उहाँहरुको पुन्य तिथिको दिन समाजमा भएका गरिब दीन, दु:खी, असहाय, अस्वस्थ र आम्दानीको श्रोत  नभएका परिवारहरुलाई पहिचान गरि सहयोग गर्नेछु ।

    images
    images
    images

    मरासिनीले  "खडानन्द दमयन्ती स्मृति कोष" निर्माण  गरेर अहिले पाँच लाख र अर्को बर्ष थप काेषलाई ठुलाे बनाउँने बताएका छन ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रेसुङ्गा नगरपालिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।