Logo

२०८३, श्रावण ३०गते


images
images

अखिल (क्रान्तिकारी) को दबाबपछि बुटवल बहुमुखी क्याम्पसमा सिसिटिभी क्यामरा जडान

अखिल (क्रान्तिकारी) को दबाबपछि बुटवल बहुमुखी क्याम्पसमा सिसिटिभी क्यामरा जडान

images
  • सेतोमसी सहकर्मी
  • अखिल (क्रान्तिकारी) को दबाबपछि बुटवल बहुमुखी क्याम्पसमा सिसिटिभी क्यामरा जडान
    images
    images

    सुशील खनाल, बुटवल । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को दबाबपछि बुटवल बहुमुखी क्याम्पसमा सिसिटिभी क्यामरा जडान भएको छ ।

    images
    images
    images

    अखिल (क्रान्तिकारी) बुटवल बहुमुखी क्याम्पस समितिको एक सुत्रिय मागको रुपमा गत असार २१ गते ईकाई समितिले क्याम्पस प्रमुख समक्ष तत्काल क्याम्पस प्राङ्गणभित्र विद्यार्थी, प्राध्यापक, कर्मचारी तथा क्याम्पसका भौतिक सम्पतिको सुरक्षाको निम्ति क्याम्पसमा तत्काल सिसिटिभी क्यामरा जोड्नु पर्ने माग राखेको थियो ।

    images
    images
    images

    अनेरास्ववियू ( क्रान्तिकारी ) ले राखेको माग क्याम्पसको हितमा रहेको मनन गर्दै क्याम्पस प्रसासनले क्याम्पस प्राङ्गणमा क्यामरा जोडेको अखिल(क्रान्तिकारी) बुटवल बहुमुखी क्याम्पस समितिले जानकारी दिएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।