Logo

२०८३, श्रावण ३०गते


images
images

सुनवल ७ मा रेबिज विरुद्ध निशुल्क खोप शिविर हुने

सुनवल ७ मा रेबिज विरुद्ध निशुल्क खोप शिविर हुने

images
  • सुनवल ७ मा रेबिज विरुद्ध निशुल्क खोप शिविर हुने
    images
    images

    पश्चिम नवलपरासी।  सुनवल नगरपालिका वडा नम्बर ७ मा निःशुल्क रेबिज विरुद्ध खोप शिविर सञ्चालन हुने भएको  छ ।  

    images
    images
    images

    वडाको आयोजना तथा नगर स्तरीय पशुपक्षी बिकास कार्य समिति र नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ सुनवलको सयुक्त सहकार्यमा  शिविर सञ्चालन हुने वडा अध्यक्ष नारायण प्रसाद आचार्यले जानकारी दिए ।  

    images
    images
    images

    वडाले आफ्नो घरमा पालेका घर पालुवा कुकुरहरू तथा पाल्तु  एवं छाडा कुकुरहरूलाई रेबिज विरुद्ध खोप शिविरमा ल्याई निशुल्क रेबिज विरुद्ध खोप लगाउन वडाबासीलाई अनुरोध गरेको छ। 

    images
    images
    images

    शिविर असोज १२ गते वडा कार्यालय ज्यामिरे कम्पाउण्डमा बिहान ११ बजे देखि दिउसो ३ बजे सम्म हुने सञ्चालन जनाइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।