Logo

२०८३, श्रावण ३०गते


images
images

सुनवल नगरपालिकाको निर्णय अब वेबसाईटमा

सुनवल नगरपालिकाको निर्णय अब वेबसाईटमा

images
  • सुनवल नगरपालिकाको निर्णय अब वेबसाईटमा
    images
    images

    सुनवल । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले नगर कार्यपालिकाले गरेका निणर्यहरु वेवसाईट राख्न सुरु गरेको छ ।

    images
    images
    images

    आर्थिक शुसासन र पारदर्शिताका लागी कार्यपालिकाले गरेका निणर्यहरु नगरको आफ्नै वेवसाईट मार्फत नगरवासी र सरोकारवालाहरुलाई जानकारी गराउने उदेश्यले आजैबाट यसको सुरुवात गरिएको नगराप्रमुख बिमला अर्यालले जानकारी दिइन ।

    images
    images
    images

    नगरपालिकाको विगतका वर्षको वेरुजु २४ करोड वढि भएकोले अवदेखी वेरुजु घटाउने र थप आर्थिक पारदर्शिताका लागि ५० हजार भन्दा माथिको भुक्तानी गर्दा प्रि अडिट गर्ने र ५० हजार भन्दा माथिको भ्याट विल सरोकारवालाहरुको जानकारीका लागि वेवसाईटमा राख्ने निणर्य गरेको नगर प्रमुख अर्यालले बताइन ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुनवल नगरपालिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।