Logo

२०८३, श्रावण ३०गते


images
images

स्थानीय तह

आँखा पाक्ने रोग बढ्दै गएपछि सुनवलका विद्यालय बन्द

आँखा पाक्ने रोग बढ्दै गएपछि सुनवलका विद्यालय बन्द

images
  • आँखा पाक्ने रोग बढ्दै गएपछि सुनवलका विद्यालय बन्द
    images
    images

    सुनवल। आँखा पाक्ने रोग फैलिएपछि सुनवल नगरपालिकाले तिन दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।  नगरपालिकाले सोमबार एक सूचना जारी गर्दै सबै सामुदायिक र संस्थागत विद्यालय बन्द गरेको हो।

    images
    images
    images

    हिउँदे र वर्षे बिदाबाट मिलान गर्ने गरी २२ गतेदेखि २६ गतेसम्म सबै विद्यालय बन्द गरिएको नगर शिक्षा अधिकारी विष्णुप्रसाद गोतामेले जानकारी दिए। आँखा पाक्ने रोग (एडिनो भाइरस)को संक्रमण सुनवलमा बढ्दो छ।

    images
    images
    images

    “आँखाको समस्या बढ्दै गएको हुँदा साउन २३ देखि २५ गतेसम्म विद्यालय बन्द गर्नुहुन र बन्दको सूचना सम्बन्धी जानकारी गर्नुपूर्व आँखाको सुरक्षा सम्बन्धी सचेतीकरण समेत गर्न गराउनुहुन नगर कार्यपालिकाको साउन २२  गतेको निर्णय अनुसार अनुरोध छ,” नगर शिक्षा अधिकारी विष्णुप्रसाद गोतामेले जारी गरेको सूचनामा उल्लेख छ।

    images
    images
    images

    आँखा पाक्ने रोग बढ्दै गएपछि सुनवलका विद्यालय बन्द.jpg

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुनवल नगरपालिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।