राजेश पराजुली, काठमाडौं । नेकपा एकीकृत समाजवादीले गठबन्धनमा सहमति भएको केही समयमै प्रतिनिधिसभामा आफ्ना उम्मेदवार तय गरेको छ । उसको भागमा परेका १९ सिटमा उम्मेदवार तय गरिएको हो ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रौतहत १ बाट लड्ने भएका छन् भने सम्मानित नेता झलनाथ खनाल इलाम २ बाट चुनावमा होमिने भएका छन् ।
यी हुन् एकीकृत समाजवादीका उम्मेदवारहरू:
१. इलाम क्षेत्र २ झलनाथ खनाल
२. उदयपुर क्षेत्र २ जगनाथ खतिवडा
३. रौतहट १ माधवकुमार नेपाल
४. बारा ४ किसान श्रेष्ठ
५. काठमाडौं ८ जिवनराम श्रेष्ठ
६. ललितपुर २ कृष्णलाल महर्जन
७. धादिङ १ राजेन्द्र पाण्डे
८. मकवानपुर २ विरोध खतिवडा
९. कास्की २ श्रीनाथ बराल
१०. गुल्मी २ रामकुमारी झाँक्री
११. पाल्पा २ सोमप्रसाद पाण्डे
१२. रुपन्देही २ राजु गुरुङ
१३. दाङ १ मेटमणी चौधरी
१४. सल्यान प्रकाश ज्वाला
१५. डोल्पा धनबहादुर बुढा
१६. दैलेख १ अम्बर थापा
१७. अछाम १ शेर बहादुर कुवँर
१८. बझाङ भानुभक्त जोशी
१९. डोटी प्रेम बहादुर आले
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology