Logo

२०८३, श्रावण ३१गते


images
images

कलम चिन्हमा मतदान गरेर नेकपा एसलाई राष्ट्रिय पार्टी बनाउन सहयोग गरौं : शर्मा

कलम चिन्हमा मतदान गरेर नेकपा एसलाई राष्ट्रिय पार्टी बनाउन सहयोग गरौं : शर्मा

images
  • कलम चिन्हमा मतदान गरेर नेकपा एसलाई राष्ट्रिय पार्टी बनाउन सहयोग गरौं : शर्मा
    file photo
    images
    images

    काठमाडौं। नेकपा (माओवादी केन्द्र) का नेता हिमाल शर्माले एकीकृत समाजवादी पार्टीलाई प्रतिनिधि सभाको समानुपातिकतर्फ मत दिएर राष्ट्रिय पार्टी बनाउन सहयोग गर्नुपर्ने बताएका छन्।

    images
    images
    images

    बुधबार सामाजिक सञ्जालमा शर्माले आफै सकेसम्म ३ प्रतिशत कटाएर राष्ट्रिय पार्टी बनोस्, यदि त्यसो हुन नसकेमा राष्ट्रिय पार्टी बनाउन सहयोग गर्नुपर्ने उल्लेख गरेका छन्।

    images
    images
    images

    शर्माले लेखेका छन्,‘पहिलो कुरा अबको बाँकी गणनामा आफै ३ प्रतिशत पुगोस् कामना गरौँ, थोरैले अपुग हुन गएमा अब चुनाव हुन बाँकी रहेका मतदान केन्द्रमा प्रतिनिधिसभाको समानुपातिक तर्फ कलम चिन्हमा मतदान गरेर नेकपा (एकीकृत समाजवादी) लाई राष्ट्रिय पार्टी निर्माण हुनमा सहयोग गरौँ। !’

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।