Logo

२०८३, आश्विन १७गते


images
images

सुनवल वडा नं. १ को वडा कार्यालय भवन शिलान्यास

सुनवल वडा नं. १ को वडा कार्यालय भवन शिलान्यास

images
  • सुनवल वडा नं. १ को वडा कार्यालय  भवन शिलान्यास
    images
    images

    पश्चिम नवलपरासी । सुनवल नगरपालिका वडा नं १ वडा कार्यलय भवनको शिलान्यास गरिएको छ । नगर प्रमुख विमला अर्यालले शनिबार वडा कार्यालय भवनको शिलान्यास गरेकी हुन् ।

    images
    images
    images

    करीव ८० लाखको लागतमा बन्ने एकतले पक्की भवन २०८० अषाढ मसान्तभित्रै सम्पन्न गर्ने गरि काम सुरु भएको नगरपालिकाले जनाएको छ ।

    images
    images
    images

    वडा अध्यक्ष मन बहादुर थापाले यश अघि वडा कार्यलयको भवन सुनवलको पुरानो गाबिसको भवनमा रहेकोले अफ्नो कार्यकाल वडाले आफ्नै भवनबाट जनतालाइ सेवा दिन पाउने बताए । उनले वडाको बिकासका निम्ति आफू निरन्तर लागि परेको बताए ।

    images
    images
    images

    सुनवल नगरपालिकाका १३ वडामध्ये ४ वटा वडा कार्यालय यस अगाडिनै वनिसकेको र ६ वटा यस वर्ष वन्ने र वाँकी सबै वडा कार्यालय आगामी वर्ष निर्माण गर्नेगरि नगरपालिका अगाडी वढेको नगर प्रमुख बिमला अर्यालले जानकारी दिइन्।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।