Logo

२०८३, आश्विन ९गते


images
images

विद्यालय व्यबस्थापन समितिको अध्यक्षमा खरेल निर्वाचित भन्छन् `देवदहमै नमुना बनाउछु´

विद्यालय व्यबस्थापन समितिको अध्यक्षमा खरेल निर्वाचित भन्छन् `देवदहमै नमुना बनाउछु´

images
  • विद्यालय व्यबस्थापन समितिको अध्यक्षमा खरेल निर्वाचित भन्छन् `देवदहमै नमुना बनाउछु´
    images
    images

    देवदह। देवदह माद्यमिक विद्यालयको अविभावक भेला सम्पन्न भएको छ । सोमवार भएको अविभावक भेलाले विद्यालय व्यबस्थापन समितिको अध्यक्षमा सुरज खरेललाइ निर्वाचित गरेको छ । त्यस्तै समितिका अन्य सदस्यहरुमा फुलमाया राना,  प्रेम राना मगर, यमकला भट्टराई अनिता सुनार, छाया देवि परीयार, कृष्ण प्रसाद अधिकारी (वार्ड प्रतिनिधी), ईन्दिरा अर्याल शिक्षक प्रतिनिधी, केशव प्रसाद घिमिरे सदस्य सचिव(प्र.अ) निर्वाचित भएका छन् ।

    images
    images
    images

    नयाँ समितिको अध्यक्ष पदमा निर्वाचित भए पश्चात अध्यक्ष खरेलले आफ्नो कार्यकालमा देवदह माध्यमिक बिद्यालयको समग्र शैक्षिक गुणस्तरलाई सुधार गर्ने प्रतिबद्धता जनाएका छ्न्। उनले भने `सामुदायिक बिद्यालयभरी नमुना गराउने मेरो प्रयत्न रहनेछ विद्यालयमा शिक्षक तथा विद्यार्थीको अनियमिततालाई नियमित गराउने, शैक्षिक गुणस्तरता बृद्धि गर्न पहल मेरो प्रमुख योजना रहेको छ ´ । 

    images
    images
    images

    शैक्षिक गुणस्तरलाई बृद्धि गर्दै गाउँको विद्यालयवाट अध्ययनका लागि बाहिर गएका विद्यार्थीलाई पुन फर्काउन समेत अध्यक्ष खरेले प्रतिवद्धता जनाएका छ्न् । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।