Logo

२०८३, श्रावण ३०गते


images
images

विवेकशिल पार्टीका संस्थापक अध्यक्ष उज्वल थापाको निधन

विवेकशिल पार्टीका संस्थापक अध्यक्ष उज्वल थापाको निधन

images
  • विवेकशिल पार्टीका संस्थापक अध्यक्ष उज्वल थापाको निधन
    images
    images

    काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापाको निधन भएको छ। 

    images
    images
    images

    काठमाडौंको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका थापाको आज निधन भएको विवेकशील साझाका संयोजक मिलन पाण्डेले जानकारी दिएको समाचारमा जनाईएको छ ।

    images
    images
    images

    ४४ वर्षीय थापालाई कोरोना र निमोनिया देखिएकोमा सोमबार कोरोना नेगेटिभ आएको थियो।

    images
    images
    images

    थापालाई यसअघि ग्राण्डी र ह्याम्स अस्पतालमा पनि उपचार गरिएको थियो।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विवेकशील साझा पार्टी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।