Logo

२०८३, श्रावण ३०गते


images
images

रन्जु दर्शनाद्वारा विवेकशील साझा पार्टी परित्याग

रन्जु दर्शनाद्वारा विवेकशील साझा पार्टी परित्याग

images
  • रन्जु दर्शनाद्वारा विवेकशील साझा पार्टी परित्याग
    images
    images

    काठमाडौँ । रन्जु दर्शनाले विवेकशील साझा पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेकी छिन् । बिहीबार अध्यक्ष रवीन्द्र मिश्रलाई पत्र लेख्दै रन्जुले पार्टी परित्याग गरेकी घोषणा गरेकी हुन् ।

    images
    images
    images

    उनले वैकल्पिक राजनीतिको खोल मात्रै ओडेको विवेकशील साझा पार्टीमा  आफ्नो समय, उर्जा, विध्वता, भावना, आर्थिक केहि प्रदान गर्न नसक्ने बताएकी छन् ।

    images
    images
    images

    उनले लेखेकी छन्– ‘वैकल्पिक राजनीतिक पार्टीको खोल मात्र ओढेको विवेकशील साझा पार्टीमा म आफ्नो समय, उर्जा, विध्वता, भावना, आर्थिक केहि पनि कुरा प्रदान गर्न असमर्थ छु । तसर्थ यस पार्टी सँगको यात्रामा पूर्णविराम लगाउने निर्णयमा पुगेको छु ।’

    images
    images
    images

    ससस.png

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।