Logo

२०८३, श्रावण ३०गते


images
images

सुनवल ७ का विपन्न विद्यार्थीलाई न्यानो कपडा वितरण

सुनवल ७ का विपन्न विद्यार्थीलाई न्यानो कपडा वितरण

images
  • सुनवल ७ का विपन्न विद्यार्थीलाई न्यानो कपडा वितरण
    images
    images

    पश्चिम् नवलपरासी। सुनवल नगरपालिका वडा नं. ७ का अति विपन्न समुदायका बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ । शुक्रबार एक कार्यक्रमका बिच वडाअध्यक्ष नारायण प्रसाद आचार्य, वडा सदस्य तुलसी ज्ञवाली, गायत्री परियार, लाल बहादुर थापा, बालमैत्री स्वयंसेविका सरस्वती सुवेदी बाल मैत्री वडा बाल संन्जालकि सद्स्य निरमाया बि. क को उपस्थितमा वडा भित्र रहेको विभिन्न सामुदायिक बिद्यालयमा उपस्थित भै बालबालिकाहरुलाई न्यानो कपडा बितरण गरिएको हो।receive1.jpg

    images
    images
    images

    वडा क्षेत्रका तीन बिद्यालयका ४५ बालबालिकालाई न्यानो कपडा स्वीटर वितरण गरिएको छ। सुनवल नगरपालिका–७ को आर्थिक सहयोगमा न्यानो कपडा बितरण गरिएको हो ।  3.jpg

    images
    images
    images

    बितरण कार्यक्रममा बोल्दै वडा अध्यक्ष नारायण प्रसाद आचार्यले जनसरोकारका बिषयमा वडा सधैं जनताको पक्षमा र गरिव असाहायको पक्षमा रहेको बताए । चिसोको समयमा पातलो कपडा लगाएर विद्यालय जाने गरेका बालबालिका न्यानो कपडास्वरूप स्वीटर राहत स्वरुप बितरण गरिएको अध्यक्ष आचार्यले जानकारी दिए ।

    images
    images
    images

    न्यानो कपडा अन्तर्गत बालबालिकालाई उपलब्ध गराइएको ज्याकेटले चिसो मौसममा राहत पुगेको अभिभावकले बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुनवल नगरपालिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।