Logo

२०८३, श्रावण ३०गते


images
images

सुनवल नगरपालिकाले ७० प्रतिशत अनुदानमा सहकारीलाई कम्प्युटर बाड्ने

सुनवल नगरपालिकाले ७० प्रतिशत अनुदानमा सहकारीलाई कम्प्युटर बाड्ने

images
  • सुनवल नगरपालिकाले ७० प्रतिशत अनुदानमा सहकारीलाई कम्प्युटर बाड्ने
    images
    images

    पश्चिम् नवलपरासी । सुनवल नगरपालिकाले नगर भित्रका सहकारीलाई कम्प्युटर बितरण गर्ने भएको छ । 

    images
    images
    images

    नगर सभाबाट स्वीकृत आर्थिक विकास क्षेत्र तर्फको कार्यक्रम अन्तर्गत क्षेत्राधिकार भित्र रहेका सहकारी सस्थाहरुको सवलिकरण तथा आधुनिक सूचना प्रविधिमा आधारित सहकारी क्रियाकलाप सञ्चालनार्थ सहकारीहरुलाई लागत साझेदारीमा कम्प्युटर वितरण लागिएको नगरपालिकाले जनाएको छ ।

    images
    images
    images

    नगरपालिकाको सहकारी सहकार्य अन्तर्गत कम्प्युटर बितरण गर्न लागिएको हो जस्मा कुल लागतको ७० प्रतिशत नगरपालिकाले अनुदान दिने छ भने ३० प्रतिशत सहकारीले व्यहोर्नुपर्ने जनाइएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुनवल नगरपालिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।