Logo

२०८३, श्रावण ३०गते


images
images

अखिल (क्रान्तिकारी) को कार्की समूहका नेता अध्यक्ष पन्चा सिंह समूहमा फर्किए

अखिल (क्रान्तिकारी) को कार्की समूहका नेता अध्यक्ष पन्चा सिंह समूहमा फर्किए

images
  • अखिल (क्रान्तिकारी) को कार्की समूहका नेता अध्यक्ष पन्चा सिंह समूहमा फर्किए
    images
    images

    काठमाडौं। अखिल (क्रान्तिकारी) को पवन कार्की समूहका विद्यार्थी नेता अध्यक्ष पन्चा सिंहको समूहमा गएका छन् । 

    images
    images
    images

    शुक्रबार विज्ञप्ति जारी गर्दै कार्की समूहका २१ विद्यार्थी नेता सिंहको समुहमा  फर्किएका हुन् । 

    images
    images
    images

    उनीहरुले कार्कीले अखिल क्रान्तिकारीमा महासचिवको पद नपाएर संगठनविरुद्ध लागेको आरोप समेत लगाएका छन् । 

    images
    images
    images

    कार्की समूहले संगठनलाई क्षति गर्ने भन्दै उनीहरुले आफूहरू संगठनको मूल समूहमा फर्किएको बताए ।

    328630657_899179551497995_892840235705176285_n.jpg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अखिल (क्रान्तिकारी)
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।