Logo

२०८३, श्रावण ३०गते


images
images

सुनवलले सुरु गर्यो कुपोषण रहित नगर बनाउँने अभियान 

सुनवलले सुरु गर्यो कुपोषण रहित नगर बनाउँने अभियान 

images
  • सुनवलले सुरु गर्यो कुपोषण रहित नगर बनाउँने अभियान 
    images
    images

    सुनवल । सुनवल नगरपालिकाले नगरलाइ कुपोषण रहित नगर बनाउँने अभियान सुरु गरेको छ । नगरका भित्रका वडाहरुमा ६ महिना देखि ५९ महिना उमेर सम्मका बालबालिकाहरुको तौल अनुगमन शिविर सञ्चालन गरी कुपोषित वालवालिकाहरु खोजि सुरु गरिएको छ। नगरमा पोषणको अवस्थाको तथ्यांक लिन ६ महिना देखि ५९ महिना उमेर सम्मका ५ हजार ९१ जना वालवालिकाको तौल लिईने नगर स्वास्थ्य शाखाले जनाएको छ । 

    images
    images
    images


    नगरका विभिन्न विद्यालय, आमा समुह भवन, सामुदायिक भवन, स्वास्थ्य केन्द्र लगायत गरी ६३ वटा स्थानमा केन्द्र राखेर स्वास्थ्यकर्मिद्धारा माघ २३ गतेबाट बालबालिकाहरुको तौल अनुगमन गरिएको हो । आगामी माघ २९ गते सम्म सञ्चालन हुने कार्यक्रममा कुपोषित वालवालिका भेटिएमा ओटिसी सेन्टरहरु रामनगर हेल्थ पोष्ट र सुनवल हेल्थ पोष्टमा उपचार गरिने छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुनवल नगरपालिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।