Logo

२०८३, श्रावण ३०गते


images
images

युरोकप फुटबल १६ औं संस्करण

युरोकपमा आजपनि तीन खेल, पहिलो खेलमा स्कटल्यान्ड र चेक रिपब्लिक भिड्ने

युरोकपमा आजपनि तीन खेल, पहिलो खेलमा स्कटल्यान्ड र चेक रिपब्लिक भिड्ने

images
  • युरोकपमा आजपनि तीन खेल, पहिलो खेलमा स्कटल्यान्ड र चेक रिपब्लिक भिड्ने
    images
    images

    ३१ जेठ एजेन्सी- १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत आज (सोमबार) विभिन्न तीन खेलहरु हुँदैछन् ।  प्रतियोगिता अन्तर्गत आज तीन खेलहरु हुने भएका हुन् । 

    images
    images
    images

    सोमबार समूह ‘डी’को एक खेल र समूह ‘ई’ को दुई खेलहरु हुनेछन् । आज हुने पहिलो खेलमा स्कटल्यान्ड र चेक रिपब्लिक प्रतिस्पर्धा गर्नेछन् । दुई टोलीबीचको खेल नेपाली समय अनुसार साँझ ६ः४५ बजे स्कटल्याण्डको हम्पडेन पार्क स्टेडियममा सुरु हुनेछ ।

    images
    images
    images

    आज नै हुने अर्काे खेलमा पोल्याण्ड र स्लोभाकिया खेल्नेछन् । समूह ‘ई’ मा रहेका दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति ९ः४५ बजे क्रिस्टोभ्स्की स्टेडियममा हुनेछ ।

    images
    images
    images

    त्यसैगरी आज नै हुने तेस्रो खेलमा स्पेन र स्विडेनबीच प्रतिस्पर्धा हुनेछ । स्पेन यो सिजनको उपाधि दावेदार टोली हो । दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १२ः४५ बजे स्टेडियो डे ला कार्टुजामा हुनेछ ।

    समूह डी मा चेक रिपब्लिक, स्कटल्याण्ड, क्रोएसिया र इङ्ग्लयाण्ड छन्। त्यस्तै समूह ई मा पोल्याण्ड, स्लोभाकिया, स्पेन र स्वीडेन रहेका छन्। स्पेन युरोकप फुटबलमा सर्वाधिक सफल टिम हो यसले तीन पटक उपाधी जितिसकेको छ । match-schedule.jpg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # युरोकप फुटबल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।