Logo

२०८३, श्रावण ३०गते


images
images

युरोकप फुटबल १६ औं संस्करण

'गोल्डेन जेनेरेसन' टिम बेल्जियमलाई हराउँदै इटाली युरोकप फुटबलको सेमिफाइनलमा

'गोल्डेन जेनेरेसन' टिम बेल्जियमलाई हराउँदै इटाली युरोकप फुटबलको सेमिफाइनलमा

images
  • 'गोल्डेन जेनेरेसन' टिम बेल्जियमलाई हराउँदै इटाली युरोकप फुटबलको सेमिफाइनलमा
    images
    images

    १९ असार, एजेन्सी । 'गोल्डेन जेनेरेसन' टिम बेल्जियमलाई हराउँदै इटाली १६ औं संस्करणको युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । 

    images
    images
    images

    जर्मनीको एलिनाज स्टेडियममा शुक्रबार राति भएको खेलमा बेल्जियमलाई २-१ गोलअन्तरले पराजित गर्दै इटालीले अन्तिम चारको यात्रा तय गरेको हो । इटालीलाई जित दिलाउन निकोलो बरेला र लोरेन्जो इन्सिनेले एकरएक गोल गरे । बेल्जियमका रोमेलु लुकाकुले एक गोल फर्काए ।

    images
    images
    images


    यो  जितसँगै इटलीले ३२ खेलमा अपराजित रहने टिमको कीर्तिमान समेत बनाएको छ । अब इटलीले सेमिफाइनलमा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ । 
    स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-१ गोल अन्तरले पराजित गर्दै स्पेन अन्तिम चारमा पुगिसकेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # युरोकप फुटबल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।