Logo

२०८३, श्रावण ३०गते


images
images

समाज रुपान्तरणमा क्रियाशील रहन पत्रकारलाई आग्रह 

समाज रुपान्तरणमा क्रियाशील रहन पत्रकारलाई आग्रह 

images
  • समाज रुपान्तरणमा क्रियाशील रहन पत्रकारलाई आग्रह 
    images
    images

    परासी। पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले नवगठित सुनवल प्रेस क्लवलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ ।

    images
    images
    images

    शुभकामना कार्यक्रम आयोजना गर्दै नवगठित कार्यसमितिलाई सुनवल नगर प्रमुख बिमला अर्याल र उपप्रमुख सुर्य प्रसाद दुवेले बधाई तथा शुभकामना दिएका थीए ।

    images
    images
    images

    शुभकामना कार्यक्रममा बोल्दै नगर प्रमुख बिमला अर्यालले समाजको विकास निर्माण तथा योजना एवं समाज रूपान्तरणमा क्रियाशिल रहन पत्रकारहरुलाई आग्रह गरेकी थीइन्। तस्तै नगर उपप्रमुख सुर्य दुबेले समाज परिवर्तनको संवाहक पत्रकारीता रहेकाले निष्पक्ष ढंगबाट पत्रकारिता गर्नुपर्ने र मूल मर्मलाई बुझेर आफ्नो कर्मलाई अगाडि बढाउनु पर्ने बताएका थीए ।received_127335743505715.jpeg

    images
    images
    images

    सोही कार्यक्रममा बोल्दै सुनवल प्रेस क्लवका अध्यक्ष रमेश भुषालले समाजका सत्य तथ्य विषयबस्तुलाई बुलन्द गर्न संगठन आवश्यक भएकाले प्रेस क्लव गठन भएको बताए। आगामी दिनमा सुनवलका विकास गतिविधि तथा कार्यक्रमलाई पत्रकारीता मार्फत उजागर गर्न आफुहरु प्रतिवद्ध रहेको पनि बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुनवल नगरपालिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।