Logo

२०८३, आश्विन १०गते


images
images

मुख्य समाचार

ट्याक्टर चालक र मजदुरले गरे देवदह नगरपालिका घेराउ

ट्याक्टर चालक र मजदुरले गरे देवदह नगरपालिका घेराउ

images
  • ट्याक्टर चालक र मजदुरले गरे देवदह नगरपालिका घेराउ
    images
    images

    रेशम अधिकारी, रुपन्देही। खोला उत्खननको लागि स्थानीय ट्याक्टर प्रयोग नगरिएको भन्दै ट्याकटर व्यवसायीहरूले रुपन्देही देवदह नगरपालिकाको कार्यालय घेराउ गरेका छन्।

    images
    images
    images

    आइतबार ट्याक्टरहरूद्वारा साहु र मजदुरहरूले नगरपालिकाको कार्यालय घेराउ गरेका हुन्।

    images
    images
    images

    खोला उत्खननका लागि ठुला टिप्पर र हाइवा प्रयोग नहुँदा आफूहरू कामविहीन भएको भन्दै उनीहरूले ट्याक्टरले पनि उत्खनन सामाग्री बोक्न माग गर्दै कार्यालय घेराउ गरेका हुन्।

    images
    images
    images

    खोला उत्खननका लागि खुला भएपनि ठुला व्यावसायिलाई मात्र लक्षित गर्दा साना गरिखाने बर्गको कमाइ गर्ने बाटो बन्द भएको ट्याक्टर चालक भिम बहादुर गुरुङले बताए।

    देवदह नगरपालिकाले ठेक्का प्रक्रिया पूरा गरि १३ जेष्ठमा नदिजन्य प्रदार्थ खुला गरेको थीयो ।

    ट्याक्टर चालक तथा मजदुरहरूले नगरपालिका घेराउ गरेपछि भएको वार्ता भएको थियो।

    वार्ताका क्रममा बन्दकर्ताहरूलाई ठेगदार संग छलफल गरि, निष्कर्ष दिने प्रवक्ता गणेश डुम्रेले जानकारी दिए।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।