Logo

२०८३, कार्तिक २५गते


images
images

देवदहका पत्रकारहरुको निशुल्क स्वास्थ्य बिमा गर्ने घोषणा

देवदहका पत्रकारहरुको निशुल्क स्वास्थ्य बिमा गर्ने घोषणा

images
  • देवदहका पत्रकारहरुको निशुल्क स्वास्थ्य बिमा गर्ने घोषणा
    images

    राहुल देव सापकोटा, देवदह । रुपन्देहीको देवदहमा रहेका सबै पत्रकारहरुको निशुल्क स्वास्थ्य बिमा गरिने भएको छ । देवदह प्रेस कल्ब द्वारा  आयोजना गरिएको प्रथम देवदह मिडिया फेस्टिवलको समापन कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका नगरप्रमुख एवम  प्रमुख अतिथि धुर्व प्रसाद खरेलले सो घोषणा गरेका हुन । 

    images
    images
    images

    देवदह प्रेस कल्बले आफ्नो मिडिया फेस्टिवलमा सार्वजनिक गरेको १० बुँदे घोषपत्र अन्तर्गत  "पत्रकारहरुको स्वास्थ्य बिमाको लागि स्थानिय सरकारलाइ अनुरोध गर्ने" बुंदा नं ७ लाई बाचन गर्दै खरेलले पत्रकारहरुको स्वास्थ्य अवस्था राम्रो रहे सबैले सुचना सहज रुपमा प्राप्त गर्ने हुनाले पत्रकारको स्वास्थ्य र सुरक्षामा आफुहरुले विशेष ध्यान दिएको बताए । 

    images
    images
    images

    उनले आगामी दिनमा पनि देवदह नगर मिडिया मैत्री होस भन्ने आसय व्यक्त गरेका छन ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।