Logo

२०८३, श्रावण ३०गते


images
images

निर्णयाक तेस्रो शक्ति

आज समाजवादी मोर्चा घोषणा हुँदै

आज समाजवादी मोर्चा घोषणा हुँदै

images
  • आज समाजवादी मोर्चा घोषणा हुँदै
    images
    images

    काठमाडौं । नेकपा माओवादी केन्द्रसहित चार दलको समाजवादी मोर्चा घोषणा आज  हुँदैछ । राष्ट्रिय सभागृहमा आज अपराह्न तीन बजे घोषणा सभा आयोजना गरिएको छ ।

    images
    images
    images

    समाजवादी मोर्चामा माओवादी, जसपा, एकीकृत समाजवादी, नेसपा र विप्लव नेतृत्वको नेकपा छन् ।

    images
    images
    images

    नेताहरूबीच भएको सहमति अनुसार, मोर्चाको नेतृत्व आलोपालो हुनेछ ।  तत्काललाई केन्द्रीय मोर्चा घोषणा गर्ने र आवश्यकताका आधारमा तल्लो तहसम्म संरचना बनाउने सहमति जुटेको छ ।

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # समाजवादी मोर्चा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।