Logo

२०८३, श्रावण ३०गते


images
images

कोशी प्रदेशमा गठबन्धनका तर्फबाट सरकारमा दाबी पेस

कोशी प्रदेशमा गठबन्धनका तर्फबाट सरकारमा दाबी पेस

images
  • कोशी प्रदेशमा गठबन्धनका तर्फबाट सरकारमा दाबी पेस
    images
    images

    काठमाडौँ । कोशी प्रदेशमा गठबन्धनका तर्फबाट सरकारका लागि दाबी पेस गरेका छन्् । कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादी चार र जसपाका एक सांसदको समर्थनमा उद्धव थापाले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।

    images
    images
    images

    दाबीपत्रमा सांसदहरूको संख्या मात्र उल्लेख छ । संसदीय दलका नेताहरूले भने हस्ताक्षर गरेका छन् । कांग्रेसका थापा, माओवादीका इन्द्रबहादुर आङ्बो, एकीकृत समाजवादी राजेन्द्र राई र जसपा निर्मला लिम्बुले हस्ताक्षर गरेका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कोशी प्रदेश
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।