Logo

२०८३, श्रावण ३०गते


images
images

माधव आचार्यको अध्यक्षतामा लायन्स क्लब अफ देवदह युनाईटेड स्थापना

माधव आचार्यको अध्यक्षतामा लायन्स क्लब अफ देवदह युनाईटेड स्थापना

images
  • माधव आचार्यको अध्यक्षतामा लायन्स क्लब अफ देवदह युनाईटेड स्थापना
    images
    images

    देवदह । देवदहमा नयाँ लायन्स क्लबको स्थापना भएको छ।  माधव आचार्यको अध्यक्षतामा २५ सदस्यीय संस्थापक समिति रहने गरी “लायन्स क्लब अफ देवदह युनाइटेड” को स्थापना भएको हो । 

    images
    images
    images

    लायन्स जिल्ला परिषद् ३२५ पी अन्तरगत रहेको लायन्स क्लब अफ देवदहको स्पोनसरसिपमा सो क्लब स्थापना भएको हो। 

    images
    images
    images

    भिजन, डाइबिटिज, हंगर, इन्भायरमेन्ट र क्यान्सरको क्षेत्रमा काम गर्ने गरि स्थापना भएको सो क्लबको प्रथम, द्वितीय र तृतीय उपाध्यक्षमा क्रमशः गणेश सापकोटा, टीकाराम चापागाई, मणिलाल तिवारी चयन भएका छन्। त्यस्तै क्लबको सचिवमा अर्जुन कुमार गुरुङ्ग, कोषाध्यक्षमा प्रविन गौडेल, सह सचिवमा कमल थापा र सह कोषाध्यक्ष  रोजि गुरुङ्ग रहेका छन्।

    images
    images
    images

    क्लबको डाइरेक्टरमा पि.आर.ओ.  काशिराम रेग्मी, टेल टुइस्टर  अनन्तराम भण्डारी, एल.सी.आई.एफ कोर्डिनेटर  विष्णु प्रसाद अर्याल, क्लब सर्भिस चियर  यमलाल शर्मा, टेमर  किसन थापा दर्लामी,  क्लब मार्केटिङ चियर अर्जुन थापा, क्लब मेम्बरसिप चियर  केशव खनाल, डाइरेक्टर विक्रम पौडेल,  सुरज तिवारी,  गोकुल अर्याल,  विष्णु प्रसाद पाण्डे,  सागर अधिकारी र  सदस्यमा अंकित पौडेल, महेश्वर पराजुली, लक्ष्मण पाण्डेय (राजु), कमल‌ न्यौपाने र खिल प्रसाद पाठक (कृष्ण)  रहेका छन्। 

    कार्यक्रममा डिष्ट्रीक्ट ३२५ पि नेपालका डिष्ट्रीक्ट एड्भाईजर तथा लायन्स क्लब अफ देवदहका चार्टर्ड प्रेसिडेन्ट विष्णु पौडेलले  लायन्स क्लव अन्र्तराष्ट्रिय स्तरमा धेरै सामाजिक काम गर्ने  संघसंस्थासगै  नेत्तृव तथा व्यक्तित्व विकासमूलक अन्तर्राष्ट्रिय संस्था रहेको  बताइए  ।

    कार्यक्रममा लायन्स क्लब अफ देवदहका पुर्व अध्यक्ष तथा क्लस्टर चिफ   राम बहादुर गुरुङ, विष्णु प्रसाद ज्ञवाली लगाएतले आ–आफ्नो भनाइ  राखेका थिए ।

    कार्यक्रम प्रथम सत्र लायन्स क्लब अफ देवदहका अध्यक्ष   मन बहादुर क्षेत्रीको अध्यक्षता र दोस्रो सत्र लायन्स क्लव अफ देवदह युनाइटेडका संस्थापक अध्यक्ष   माधव आचार्यको अध्यक्षतामा भएको उक्त वैठक क्लबका सचिव   अर्जुन कुमार गुरुङ्गको सञ्चालनमा सम्पन्न भएको थियो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लायन्स क्लब
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।