काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिने घोषणा गरेका छन् ।
दिउँसो सिंहदरबारमा भएको नेपाल निकट सांसदहरुको भेलामा एमालेका उपाध्यक्ष समेत रहेका रावलले यस्तो घोषणा गरेका हुन् ।
रावलले संसद् सचिवालयमा राजीनामा बुझाइसकेका भने छैनन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology