Logo

२०८३, श्रावण ३०गते


images
images

तम्घासतर्फ आउँदै गरेको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु,सात जना घाइते

तम्घासतर्फ आउँदै गरेको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु,सात जना घाइते

images
  • तम्घासतर्फ आउँदै गरेको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु,सात जना घाइते
    images
    images

    काठमाडौं। गुल्मीको शान्तिपुरबाट तम्घासतर्फ आउँदै गरेको यात्रुबाहक जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    बुधबार मध्याह्न मुसीकोट नगरपालिका–४ स्थित दोभान भन्ने स्थानमा लु१ज ४५५९ नम्बरको यात्रुबाहक जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीमा प्रहरी उपरीक्षक गोपाल चन्द भट्टराईले जानकारी दिनुभयो ।

    images
    images
    images

    दुर्घटनामा परी सात जना घाइते भएको उहाँले बताउनुभयो । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको समेत उहाँले जानकारी दिनुभयो । मृतकको सनाखत हुन बाँकी रहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार जीप सडकबाट करिब दुई सय मिटर तल खसेको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जीप दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।