Logo

२०८३, आश्विन ९गते


images
images

केरवानी स्वास्थ्य केन्द्रमा खोप लगाउन गएका स्थानीयले खोप नपाएपछि आक्रोशित

केरवानी स्वास्थ्य केन्द्रमा खोप लगाउन गएका स्थानीयले खोप नपाएपछि आक्रोशित

images
  • केरवानी स्वास्थ्य केन्द्रमा खोप लगाउन गएका स्थानीयले खोप नपाएपछि आक्रोशित
    images
    images

    देवदह । जिल्ला जनस्वास्थ्य कार्यालय, रुपन्देही र स्थानीय तह विच सुचनाको सहि सम्प्रेषण हुन नसक्दा सर्वसाधारण मर्कामा परेका छन् । सोमबार देवदको वडा नं. २ स्थित  केरवानी स्वास्थ्य केन्द्रमा कोरोना विरुद्धको खोप लगाउन गएका स्थानीयले खोप नपाएपछि आक्रोशित भएका हुन् । 

    images
    images
    images

    स्थानीयका अनुसार उनीहरूलाई खोप लगाउन बोलाईएपनि खोप दिईएको छैन ।  नगरपालिका र वडा कार्यालयले आफुहरूले  झुक्काएको उनीहरूको आरोप छ ।

    images
    images
    images


    देवदह नगरपालिका वडा नं. २ का अध्यक्ष धर्मागत पाण्डेका अनुसार जिल्लाबाट १८ बर्षमाथिका नागरिकलाई खोप लगाउन निर्देशन आएपनि सोही मात्रामा खोप नआएपछि समस्या निम्तिएको हो  । "हामिलाई १८ बर्षमाथिकालाई खोप लगाउन सूचना गर्न भनियो तर खोप थोरै आयो" - उनले भने । 

    images
    images
    images


    यसबारे थप कुरा गर्न देवदह नगरपालिकाका स्वस्थ्य शाखा प्रमुख काशिनाथ बन्जाडेलाई सम्पर्क गर्दा उनीसंग सम्पर्क हुन सकेन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।