Logo

२०८३, श्रावण ३०गते


images
images

देवदह जेसीसको 'मैले राेजेकाे बाटाे' मा डा. नन्दु पाठकको प्रशिक्षण

देवदह जेसीसको 'मैले राेजेकाे बाटाे' मा डा. नन्दु पाठकको प्रशिक्षण

images
  • देवदह जेसीसको 'मैले राेजेकाे बाटाे' मा डा. नन्दु पाठकको प्रशिक्षण
    images
    images

    देवदह । देवदहमा मैले राेजेकाे बाटाे कार्यक्रम सम्पन्न भएकाे छ । देवदह जेसिजकाे आयाेजनामा जीवन मार्गकाे बिषयमा प्रशिक्षण कार्यक्रम गरीएकाे हाे । 

    images
    images
    images


    जेसिजका सदस्यहरूलाई डा.नन्दु पाठक, राजयाेगिनी कमला दिदी र रमेश अर्यालले प्रशिक्षण दिएका हुन । 

    images
    images
    images


    साे अवसरमा बाेल्दै नेपाली काँग्रेसका रूपन्देही सभापति अब्दुल रज्जाकले युवाहरू समाज रूपान्तरणको संम्वाहक भएकाे बताएका छन । उनले युवाहरू सक्रिय भएर राष्ट्र निर्माणमा लाग्नु पर्नेमा जाेड दिए । 

    images
    images
    images


    कार्यक्रममा बोल्दै देवदह जेसिजका स‌ंस्थापक अध्यक्ष विजय गुरूङले युवाहरू समाजसेवामा लाग्नु पर्ने बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।