Logo

२०८३, श्रावण ३१गते


images
images

एकीकृत समाजवादी देवदहको अध्यक्षमा पोखरेल चयन

एकीकृत समाजवादी देवदहको अध्यक्षमा पोखरेल चयन

images
  • एकीकृत समाजवादी देवदहको अध्यक्षमा पोखरेल चयन
    images
    images

    देवदह । नेकपा एकिकृत समाजवादी पार्टीको देवदह नगर अध्यक्षमा टंक पोख्रेल चयन भएका छन् । शनिबार सम्पन्न प्रथम नगर भेलाले पोख्रेलको नेतृत्वमा ५१ सदस्यीय नगर कमिटी गठन गरेको हो । 

    images
    images
    images


    जसको उपाध्यक्षमा डिल्लीराम सापकोटा, सचिवमा छबि भट्टराई, सह–सचिवमा सिता बिक र तिल बहादुर दर्लामी चयन भएका छन । 

    images
    images
    images


    सो अवसरमा युवा संघ नेपाल र अनेरास्ववियू नगर कमिटी पनि घोषणा गरीएको छ । युवा संघको अध्यक्षमा शंकर पंगेनी, उपाध्यक्षमा राजु राज भट्टराई, कोषाध्यक्षमा अविनाश भण्डारी र सचिवमा आशिष न्यौपाने चयन भएका छन । त्यस्तैगरी अनेरास्ववियूको अध्यक्षमा पवन खरेल, उपाध्यक्षमा धर्मराज चौधरी, सचिवमा अस्मित न्यौपाने र सह–सचिवमा प्रदिप सापकोटा चयन भएको सो पार्टीले जनाएको छ । 

    images
    images
    images


    नवनिर्वाचित पार्टीका पदाधिकारी सदस्य तथा अनेरास्ववियू र युवा संघ नेपालका पदाधिकारी सदस्यहरुलाई नेकपा एकिकृत समाजवादीका केन्द्रिय सदस्य मेटमणी चौधरीले पद तथा गोपनियताको सपथ खुवाएका थिए । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।